दफा ३
प्राधिकरणको स्थापना
: (१) विद्युत उत्पादन, प्रसारण र वितरणलाई सक्षम, भरपर्दो र सर्वसुलभ गरी विद्युत आपूर्तिको समुचित व्यवस्था गर्नको लागि नेपाल विद्युत प्राधिकरण स्थापना गरिएको छ ।
(२) प्राधिकरणलाई अंग्रजी भाषामा “नेपाल इलेक्ट्रिसिटी अथोरिटी” भनिनेछ ।
(३) प्राधिकरणको प्रधान कार्यालय काठमाडौंमा रहनेछ ।
(२) प्राधिकरणलाई अंग्रजी भाषामा “नेपाल इलेक्ट्रिसिटी अथोरिटी” भनिनेछ ।
(३) प्राधिकरणको प्रधान कार्यालय काठमाडौंमा रहनेछ ।